‘बा : एक योद्धा’को पञ्चेबाजाको धुनमा केकीको नृत्य

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो । गीतमा हरि लम्सालको शब्द तथा संगीत छ । गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ । नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ…