स्याङ्जाको १९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा पुग्यो

स्याङ्जा । स्याङ्जाको कुल खेतीयोग्य जमिन मध्ये १९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा पुगेको छ । पछिल्लो आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार जिल्लाका खेतीयोग्य ५२ हजार हेक्टर जमिन मध्ये ३६ दशमलब ५४ प्रतिशत अर्थात १९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको हो । सिंचाई सुविधा पुगेका १९ हजार हेक्टर मध्ये ७ हजार ५ सय…