फिक्कल । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनकाे सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक बिहान डेढ घन्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ ।'बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर…