भोजपुर। होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । भोजपुरको हतुवागढी गाउँपालिकामा अनुमानित कूल ३० करोड ९० लाख ८२ हजार रुपैयाँ लागतमा आयोजनाको काम थालनी गरिएको हो । पानीको समस्यामा रहेका हतुवागढीको वडा नं १, ५ र ६ का करिव एक हजार चार सय ६९ घर परिवारलाई पिउने पानी पु¥याउने लक्ष्यका साथ काम…