काठमाडौं । ग्याग्दीको माथिल्लो ठूलो खोलामा निर्माणाधीन २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा २०८२ असोजभित्र सम्पन्न हुने भएको छ । आयोजनाको ३४ प्रतिशत निर्माण सम्पन्न भएको प्रवर्द्धक ठूलो खोला हाइड्रो पावर कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्तले जनाकारी दिए । पन्तका अनुसार अहिले आयोजनासँगै विद्युत् जोडिने लाइनको काम पनि तिव्र गतिमा भइरहेको छ । अयोजनामा…