काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड…