‘सोलार पम्पिङ’ जडान गरी खोलाको पानी तानेर सिँचाइ

इलाम। इलाम नगरपालिका–११ स्थित बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजनामार्फत ‘सोलार पम्पिङ’ जडान गरिएको छ । परियोजनाअन्तर्गत माइखोलाको पानीलाई बेलासे गाउँमाथिको डाँडासम्म तानेर सिँचाइ पुर्‍याइएको छ । स्थानीय पहलका लागि क्यानडा कोष (सिएफएलआई) कोे सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले इलाम नगरको साझेदारीमा ‘सोलार पम्पिङ’ कार्यक्रम सञ्चालन गरेको हो । इलामबाट झापासम्म पुग्ने छिटो बाटो तथा इलामको…