२६ प्रतिशत घट्याे रुरु जलविद्युत् परियोजनाकाे नाफा

काठमाडौँ । रुरू जलविद्युत् परियोजनाले गत आर्थिक वर्षको चाैथो त्रैमाससम्म आइपुग्दा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा २६.०७ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १६.६३…