नेपाल–बंगलादेश ऊर्जा वार्ता जेठ १ र २ मा हुने

काठमाडौँ । आगामी जेठ १ र २ मा नेपाल–बंगलादेश ऊर्जा वार्ता हुने भएको छ । बंगलादेशको ढाकामा हुने ऊर्जा वार्ताको पहिलो दिन संयुक्त कार्य समूहको बैठक हुनेछ भने दोस्रो दिन ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक हुनेछ । उक्त ऊर्जा वार्तामा सुनकोसी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा…