घामबाट पनि पकाउन सकिन्छ खाना

कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छिटो र सजिलो हुनुका साथै खाना पकाउने लागत समेत घटनाउने गर्छ ।