आइपिओ जारी गर्दै ठुलो खोला हाइड्रो

काठमाडौँ । ठुलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि (आज) आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठुलो खोला हाइड्रोपावर लिमिटेडबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठुलो खोला हाइड्रोका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे…