१७ करोडमा नेपालकै पहिलो मानवरहित सब–स्टेसन बन्ने

मोरङ । लेटाङ–२ पैतीसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुनेभएको छ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रूपमा सब–स्टेसनको शिलान्यास गरे । नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाका अनुसार एक बिघा जग्गामा लेटाङमा निर्माण हुने नेपालकै पहिलो…