काठमाडौँ । माण्डु हाइड्रोपावरको आइपिओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस कम्पनीको आइपिओमा अब साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने बिहीबार कार्यालय समयभित्रमात्र आवेदन दिन सक्नेछन् । यस कम्पनीले असार २८ गतेदेखि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित…