मनाङ । मनाङ आएका भेडेटारका सूर्य राईलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ । तर, बेँशीसहरबाट हिँडेपछिको सास्तीले रहर रहरमै सीमित हुने हो कि भन्ने चिन्ता छ । सडकको जोखिम देखेर कतै सपनै तुहाएर फर्किनुपर्ने पो हो कि ? भन्ने छुट्टै डर पनि उनमा छ ।…