वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ। आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त…