५०० वर्षपछि भगवान रामले पाए ‘घर’, ‘नेताको गोजी’बाट कहिले मुक्त हाेलान् पशुपतिनाथ !

काठमाडौँ । ५०० वर्षदेखि विवादमा रहेको एउटा विषयमा २२ जनवरीदेखि पूर्णविराम लागेको छ । विवादको विषय थियो– अयोध्यामा राम कि रहिम । सन् १५२८ मा अयोध्यामा भगवान रामको मन्दिर तोडेर मस्जिद निर्माणसँगै सुरु भएको विवाद विभिन्न घटनाक्रम हुँदै विवादित स्थलमा राम मन्दिर निर्माण र सन् २०२४ को जनावरी २२ मा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भव्य समारोहका…