काठमाडौं । गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया सुरू भएको बताएका छन्। भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा बोल्दै उनले विपद् व्यवस्थापनमा स्वयंसेवकको भूमिका पनि महत्वपूर्ण देखिएको बताए। सरकारले उनीहरुलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने काम गरेको उनको भनाइ छ। ‘विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भूमिका हुन्छ ।…