हुलाकी राजमार्गमा टेढाकट्टीमा स्थानीयको विरोध कायमै

बारा । नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सडकखण्डको निर्माण सम्पन्न भएको ३ वर्ष भइसकेको छ । सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराईरमधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भएको थियो । बाराको निजगढ नगरपालिकाको पश्चिम दक्षिणबाट कोहल्बी नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका जोड्ने तामागढी–सिम्रौनगढ…