पहिरोबाट विस्थापित ६४ परिवारलाई एकीकृत बस्ती निर्माण

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो ।गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ अस्थायी घर निर्माण भइसकेको बताए । उनले निर्माण तीव्रगतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन…