हुलाकी सडक: थपिएको समय सकियो, निर्माण सकिएन

कैलाली। कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन। समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन्। पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ। म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन। जिल्लामा हुलाकी…