गण्डकी । गण्डकी प्रदेश सभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजे अगावै प्रदेश सभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनी विरौटाबाट ट्याक्सी चढे । नदीपुरस्थित प्रदेश सभा भवन नजिक ओर्लिएका प्रदेश सभा सदस्य अर्याललाई ट्याक्सी चालकले रु पाँच सय भाडा मागे । ट्याक्सीमा आवतजावत…