वन डिभिजन कार्यालयकै कर्मचारीकाे मिलाेमताेमा ढुंगा तस्करी

रौतहट । राैतहटकाे बलेरी वनमा वन कर्मचारीकै मिलोमतोमा सयौं घनमिटर ढुङ्गा सङ्कलन गरिएको छ । वन कर्मचारीकै मिलोमतोमा सर्लाहीका मान्छेहरूको संलग्नतामा रौतहटको वनमा ढुङ्गा सङ्कलन गरी राखिएको हो । सब वन डिभिजन कार्यालय बलरी रौतहटका कर्मचारीको मिलोमतोमा जिल्लाको वन क्षेत्रमा वन क्षेत्रमा सयौं घनमिटर ढुंगा सङ्कलन गरेर राखिएको स्थानीय बासिन्दाहरूले बताएका छन् । बलरी वन…