बझाङका भूकम्प पीडितलाई अस्थायी घर बनाउन सरकारले तत्काल ५० हजार दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितलाई अस्थायी घर बनाउन तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार बझाङकाे भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका प्रचण्डले यस्ताे घोषणा गरेका हुन् । प्रभावित अन्य परिवारलाई १५ हजारदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहालको भनाइ छ। त्रिपाल, खाद्यान्न,…