मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ। विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो। दसैंअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इञ्जिनीयर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए। सम्झौता अवधि नाघिसक्दासमेत जम्मा…