पर्वत । पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत ३ वर्षदेखि इन्जिनियरविहीन बनेको छ । जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम प्रभावित भएको हो । तीन जना इन्जिनियरका सातौं-आठौं तहको दरबन्दी भए पनि कार्यालयमा अहिले इन्जिनियरको सबै कुर्सी खाली छन् । जिल्लाको ग्राभेल सडक, सडक पुल, माटे…