मालढुङ्गा–बेनी सडक स्तरोन्नति : १३ किमि दुई लेन कालोपत्र, यात्रा २० मिनेटमै

म्याग्दी,। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भई दुई लेनको कालोपत्र सम्पन्न भएको छ। राष्ट्रिय गौरवको कालिगण्की करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनाअन्तर्गत ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो। पर्वतको कुमा नगरपालिका–१ मालढुङ्गादेखि जलजला –८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम द्यभलष् जोड्ने १३ किलोमिटर सडक स्तरोन्नतिका लागि…