काठमाडौँ । नागढुंगा-नौबिसे सुरुङमार्ग परियोजनाअन्तर्गतकाे रेस्क्यु टनेलकाे 'ब्रेक थ्रू' गरिएको छ । सोमबार सुरुङ मार्गको 'रेस्क्यू टनेल'को ब्रेक थ्रू भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक थ्रू भएको हो । २०७६ कात्तिक ४ गते शिलान्यास भएको सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार खनिसकिएको छ । २.५५७ किलोमिटर लामाे याे सुरुङकाे आपतकालीन सुरुङ…