काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको विकास र सुधारका लागि प्रचलित ऐन, नियमावली तथा नियमहरु समय अनुकुल संशोधन तथा खारेजीका लागि आफू प्रतिबद्ध रहेको बताए । मन्त्रालयले यातायात व्यवसायीहरु तथा विज्ञहरु सहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे…