विद्यालय पुग्ने साखा सडकमा पर्खाल, २ महिनादेखी बाटो बन्द

सिन्धुली ।  ठेकेदार कम्पनी र सडक आयोजना बिचको हानाथाप विद्यालय आवतजावत गर्ने सडक नै बन्द भएको छ । सिन्धुली-बर्दिवास सडक खण्ड अन्तर्गत बर्दिबासमा सडक विस्तार गर्ने क्रममा पहिले आवतजावत गर्ने ठाउँमा  पर्खाल लगाएपछि सडक नै बन्द भएको हो । सडक बन्द भएपछि देउराली उच्च माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरू मात्र हैन व्यवसाय समेत बन्द हुने स्थितिमा…