वलपरासी - पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलामा डाइभर्सन निर्माण नगर्ने निर्णय भएको छ। गत बिहीबार राति खोलाको बाढीले यात्रुवाहक बस बगाएपछि यस्तो निर्णय गरिएको हो। गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। तर, जेठको अन्तिम हप्तादेखि लगातार वर्षाले डाइभर्सन बारम्बार बगाउन…