४० करोड लागतको आत्मानन्द सडक निर्माण अन्तिम चरणमा

इलाम । इलामको माइ नगरपालिका वडा नम्बर ७ मा ४० करोड लागतको फाल्गुनन्द सडक जोडने आत्मानन्द मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष बुद्धीप्रसाद खनालका अनुसार वडा नम्बर ७ भित्र बैशाख अगाडि सडक पक्की भइसक्नेछ । वडाध्यक्ष खनालकै पहलमा संघीय निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत बजेट विनियोजन भइ निर्माण भइरहेको सडक उक्त क्षेत्रको महत्वकांक्षी…