काठमाडौं । सडक माथिबाट खसेको लेदोले बीपी राजमार्ग अवरुद्ध भएको छ । आज (सोमबार) साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्के स्थित सडक खण्ड अवरुद्ध भएको हो । अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्रहरी टोली गएको छ । सडक…