मर्स्याङ्दी जलविद्युत केन्द्रले गर्यो ९ रोपनी जग्गा अधिग्रहण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको ९ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ। ६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरिएको हो। केन्द्रले ९ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरी…