झापा । एक युवाले दाउले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । कमल गाउँपालिका-४ मा करिब ४५ वर्षीय भोलाकुमार तामाङलाई आफ्नै छोराले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालकाअनुसार सोमबार बिहान साढे ६ बजे बुबाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ । तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई…