दोवाको निउरो बेचेर लाखौँ आम्दानी, माग धान्नै गाह्रो

बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ ।बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ । बागलुङ बजारका तरकारी व्यापारी शंकर रेग्मीले लेकाली निउरोको व्यापार ३ वर्षदेखि गर्न थालेको बताए । सिजनमा उनले लाखौँको निउरोको कारोबार गर्दै आएका छन् । म्याग्दीको…