दरबन्दी छ कर्मचारी छैनन्, नागरिकता वितरण ठप्प

काठमाडौँ । जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार इलाका प्रशासन कार्यालयमा निमित्तको रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा…