अनुदानको नाममा गाउँपालिकाको करोडौँ अनियमितता, अनुदानका सामान नै ‘गायब’

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा अनुदानको नाममा चरम अनियमितता भएको पाइएको छ । अघिल्लो स्थानीय सरकारले अनुदानका नाममा कार्यविधिविपरीत नाफामूलक संस्था तथा व्यक्तिलाई रकम दिएर व्यापक अनियमितता गरेको बाहिरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा खड्ग सुनुवार नेतृत्वको कार्यपालिकाले गाउँपालिकाबाट निर्णय भएको भन्दै आन्तरिक स्रोतबाट ४६ वटा कार्यक्रमका लागि ४ करोड ३ लाख ९९ हजार…