झन्डै ३ अर्बको लागतमा धुलिखेल अस्पताल परियोजना बन्ने

काठमाडौं । धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै ३ अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३२९ करोड ६० लाख (लगभग २ अर्ब ९५ करोड रुपैयाँ) को अनुदान…