काठमाडौं । दसैँलाई लक्षित गरेर सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ। अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन ९ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन। नेपालीको महान् चाड दसैँमा घटस्थापनादेखि नै…