जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगेका छन् । इन्द्रजात्राको अवलोकन गर्न त्यहाँ पुगेका हुन् । बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले स्वागत गरेकी थिइन् । हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा…