विराटनगरले महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

विराटनगर। विराटनगर महानगरपालिकाले आव २०८०–८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले शबिार १२ औं अधिवेशनमा आर्थिक वर्ष २०८०र०८१ का लागि उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी हु्न् । कुल बजेटमध्ये चालू तर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ बिनियोजन गरिएको छ…