काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ । हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो । बाटाेकाे केही भाग नै ढाकेर रहेकाे साे भवन भत्काएपछि पैदलयात्रीलाई सहज हुने भएकाे छ । उक्त संरचना अनधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए । भवन भत्काउनुअघि संघका…