काठमाडौं । काठमाडौं महानगरपालिकाले १४० जना स्वयंसेवक माग गरेकाे छ । २४ साताका लागि मागिएको आवदेनअनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ । महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १०० बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको जनाइएकाे छ । महानगरले स्वयंसेवकका लागि फारम भर्न नाम,…