आगजनी भएको हनुमान मन्दिरमा पुगे सांसद साह, गुन्जियो जय श्रीरामको नारा

रौतहट । रौतहटको संसदीय निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका संघीय संसद किरण कुमार साह इशनाथ नगरपालिकास्थित जटहरा गाउँछेउ अज्ञात समूहले आगजनी गरेको हनुमान मन्दिर र ब्रह्म स्थानमा पुग्दा जय श्रीरामको नारा गुन्जिएको छ। सांसद साह आफ्ना समर्थकसहित ईशनाथ ५ जटहारा गाउँछेउ सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा बुधवार बिहान…