मिलको सापटमा बेरिएर बालिकाको मृत्यु

बाजुरा । बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका १० मा लोकेन्द्र रावलको ५ बर्सिया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो । घर नजिकै मिलको पछाडिको सापटमा बालिकाको दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक…