हात्ती मारेको ठाँउमा पुगेर अरु हात्तीले मच्चाए विध्वांस

काठमाडौं । सोमवार बिहान गोली हानेर हात्ती मारेको क्षेत्रमा अरु हात्ती राति वितण्डा मच्चाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालय र आसपासको क्षेत्रमा वितण्डा मच्चाएको हो। सोमबार राति जंगलमा रहेका हात्तीहरु पूर्वाञ्चाल विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर क्षति पुर्‍याएको छ। हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति पुर्‍याएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी…