अनुगमनपछि रातु नदीमा भइरहेको उत्खनन रोकियाे

महाेत्तरी । जिल्लास्तरीय अनुगमनपछि रातु नदीमा भइरहेको उत्खनन रोकिएको छ । अनुगमनका क्रममा उत्खनन प्रक्रियागत रूपमा गलत रहेकाे पाइएपछि तत्काललाई उत्खनन रोकिएको अनुगमन समितिले जनाएको छ । मिडियाबाट उत्खनन मापदण्डविपरीत भएको समाचार सम्प्रेषण भएपछि सोमबार जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको नेतृत्वमा स्थलगत निरीक्षण भएको थियो । निरीक्षणका क्रममा कैयौँ विषय मापदण्डविपरीत देखिएको संयोजकले कर्णले…