छेडागाड नगरपालिकाको खाजा खर्चमा व्यापक छेडछाड : फर्जी बिल बनाएर २३ लाख झ्वाम

सुर्खेत । छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समिति बुझाएको प्रतिबेदनमा २३ लाख फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ । पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानमिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको निष्कर्स निकालेको हो। कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा…