मेयर बालेनको व्यवहार अराजक र गैर जिम्मेवार : उपमेयर लामा

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले काठमाडौ महानगरका मेयरको व्यवहार अराजक गैर जिम्मेवार रहेको बताएकी छन् । काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरू सम्मिलित मेयर्स फोरमको मंगलबारको बैठक सुरू हुनासाथ काठमाडौं महानगरका मेयर बालेन शाह रिसाएर हिँडेको बारे बूढानीलकण्ठकी उपमेयर अनिता लामाले आज एक स्टाटस लेखेर गैर जिम्मेवार स्टन्ट भएको बताएकी हुन् । स्टाटसमा लामाले…