‘भगौडा’ उपमेयरलाई प्रचण्डको साथ, अमेरिका पुगेर फोटो सेसन !

काठमाडौँ । गएको सोमबार बेलुकीपख सामाजिक सञ्जालमा एउटा फोटो देखियो । जुन फोटो अहिले निकै चाखका साथ नेपालभर फैलिरहेको छ । फोटो अमेरिकाबाट पोस्ट भएको थियो । फोटोमा देशको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गंगा दाहाल र दर्शना नेपाली देखिएका छन् । फोटोसँगै लेखिएको थियो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त…